Rule 56
दूर शिक्षा प्रदान गर्न सक्ने
देहायका विषयमा दूर शिक्षा प्रदान गर्न सकिनेछः–
(क) शिक्षण शिक्षा र शिक्षक तालीम सम्बन्धमा,
(क१) विद्यालय शिक्षा सम्बन्धमा,
(ख) खुल्ला शिक्षा सम्बन्धी अन्य कार्यक्रमका सम्बन्धमा ।